Learn Anytime Anywhere

नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरूलाई घरमा पढ्न, Homework गर्न र परिक्षाको तयारी गर्न मद्दत गर्न MiDas eCLASS



सबै विषयका अनुभवि र उत्कृष्ट शिक्षकहरू हरेक दिन बिहान र बेलुका बालबालिकाहरूलाई सिकाउन MiDas eCLASS मा Online उपलब्ध हुनुहुन्छ।

🕒 Evening:  5:00 PM to 9:00 PM

तपाईँको बालबालिकालाई MiDas eCLASS ले कत्तिको मद्दत गर्छ, थाहा पाउन तिन दिनको निशुल्क TRIAL CLASS लिन दिनुहोस्।

Subjects
Science, Mathematics, Social Studies, English, नेपाली, Opt. Maths


अभिभावकहरूले बुझ्नु पर्ने कुरा

१) बालाबालिकाहरूले कक्षामा पढाएको सबै पाठ नबुझेका हुन सक्छन्। कत्ति पाठ कक्षामा बुझे जस्तो लागे पनि घरमा आइपुग्दा बिर्सिसकेका हुन सक्छन्।
कक्षामा पढाएको पाठ घरमा गएर बालाबालिकाहरूले दोहोर्याएर पढुन वा अभ्यास गरुन् भनेर दैनिक Homework दिइन्छ।
यदि कुनै पाठ राम्रोसंग बुझेका छन् भने बालाबालिकाहरूले सो पाठ को Homework फटा फट गरि हाल्छन्। जुन पाठ राम्रोसंग बुझेका हुन्नन्, सो पाठको Homework मा दिइएको कति प्रश्नहरू उनीहरू बुझ्दैनन्, कति प्रश्नहरूको उत्तर जन्दैनन्। अनि उनीहरूलाई सो पाठको Homework गर्न अल्छि लाग्छ।

तर पनि Homework भने गर्नै पर्छ।

त्यसैले उनीहरू पाठ राम्रोसंग नबुझिकनै किताबबाट, ईन्टर्नेटबाट वा साथीको सारेर Homework गर्छन्। कति बालाबालिकाहरूले दाजु-दिदीसंग वा Tuition Teacher संग उत्तर सिकाइ माग्छन्, तर उक्त पाठ भने नबुझेका हुन सक्छन्।
यसरी पाठ राम्रोसंग नबुझि Homework गर्दा बिस्तारै उनीहरू त्यो विषयमा कमजोर हुन्छन्।

त्यसैले बालबालिकाहरूले Homework गर्न बसेको बेला केही जानेनन् भने उनीहरूलाई तुरुन्त सोध्दै सिक्न वातावरण दिनुपर्छ, प्रोत्साहन गर्नुपर्छ। जसले गर्दा उनीहरू सारेर होइन बुझेर Homework गर्न थाल्छन्।

२) बालबालिकाहरूले घरमा कुनै पाठ पढ्दा बुझेनन् भने, उनीहरूलाई सो पाठ पढ्न अल्छि लाग्छ। जसले गर्दा उनीहरू सो पाठ छोडेर अर्को पाठ पढ्न लाग्छन्। अर्को पाठ पनि बुझेनन भने त्यो पनि छोड्छन्। बिस्तारै सबै पाठहरू नै गाह्रो लाग्छ र सो विषय नै पढ्न छोड्छन्। कती बालबालिकाहरू भने पाठ बुझ्नुको साटो घोक्न थाल्छन्।
यसरी पाठहरू पढ्न छोड्दा वा नबुझिकन घोक्दा उक्त विषयमा उनीहरू कमजोर हुन्छन्।
बालबालिकाहरू कुनै विषयमा कमजोर भए भने, माथिल्लो कक्षामा पुगे पछि सो विषयमा झन कमजोर हुन्छन्।

त्यसैले बालबालिकाहरूले पढ्न बसेको बेला केही जानेनन् भने उनीहरूलाई तुरुन्त सोध्दै सिक्न वातावरण दिनुपर्छ, प्रोत्साहन गर्नुपर्छ। जसले गर्दा उनीहरू घोकेर होइन बुझेर पढ्न थाल्छन्।

३) वर्ष भरि पढाएको पाठ बालबालिकाहरूले कती जाने मूल्याङ्कन गर्न परिक्षा लिइन्छ। त्यसैले उनीहरूलाई परिक्षामा राम्रो अंक ल्याउने दबाब हुन्छ।

विद्यार्थीहरु परिक्षामा राम्रो अंक ल्याउन हरेक पाठ दोहोर्याएर पढ्न थाल्छन्, अभ्याष गर्न थाल्छन्। दोहोर्याएर पढ्दा वा अभ्याष गर्दा पाठ राम्रोसंग बुझे भने तउनीहरू परिक्षामा सोधेको प्रश्नहरूको उत्तर सजिलै दिन सक्छन्, तर कुनै पाठ बुझेनन् भने परिक्षामा आउन सक्ने प्रश्नहरूको उत्तर घोक्न थाल्छन्। यसरी उनीहरू घोकेर भए पनि परिक्षामा राम्रो अंक त ल्याउँन सक्लान्, तर वास्तवमा उनीहरू सो विषयमा कमजोर हुन्छन्।

त्यसैले बालबालिकाहरूलाई परिक्षाको तयारी गर्न बस्दा पाठ बुझेर पढ्न र अभ्यास गर्न वातावरण दिनुपर्छ, प्रोत्साहन गर्नुपर्छ। जसले गर्दा उनीहरू घोकेर होइन, जानेर परिक्षामा राम्रो अंक ल्याउँछन्।

यी समस्याहरूको समाधान गर्न MiDas eCLASS मा निम्न सेवाहरू उपलब्ध छन्:
🔴 Ask aTeacher / Homework Help
यदि बालबालिकाहरू आफै पढ्न ईच्छा गर्छन् तर उनीहरूले नजानेको बेला वा उनीहरूको कुनै जिज्ञासा भएमा सोध्दा उत्तर दिन सक्ने मानिस साथमा हुनुहुन्न भने उनीहरूको लागि MiDas eCLASS मा Ask a Teacher / Homework Help सेवा उपलब्ध छ।

यस सेवा अन्तर्गत बालाबालिकाहरूले घरबाट नै हरेक दिन बिहान र बेलुका
✓ Homework गर्न नजानेमा शिक्षकसंग सोध्दै सिक्न पाउँछन्
✓ कुनै पाठ नबुझेमा शिक्षकसंग सोध्दै सिक्न पाउँछन्
✓ परिक्षाको तयारी गर्न मद्दत लिन पाउँछन्।
✓ अन्य कुनै जिज्ञासा भएमा शिक्षकसंग सोध्न र छलफल गर्न पाउँछन्।

✓ अभिभावकहरूले आफ्नो बालबालिकालाई सिकाउन बस्दा केही जान्नुभएन भने शिक्षकसंग सोध्न पाउँनुहुन्छ।

🔴 Tuition Class
यदि कुनै बालबालिकाहरू आफै पढ्न ईच्छा गर्दैनन् वा कुनै विषयमा कमजोर छन् वा शिक्षकलाई प्रश्न सोध्न हिच्किचाउँछन् भने उनीहरूको लागि MiDas eCLASS मा Online Tuition सेवा उपलब्ध छ।
MiDas eCLASS मा बालाबालिकाहरूले आफूले चहाएको विषयको Tuition घरबाट नै पढ्न पाउँछन्।

यस सेवा अन्तर्गत शिक्षकहरूले
✓ सबै पाठ Animated Video हरू देखाउँदै राम्रोसंग बुझाएर पढाउनु हुन्छ।
✓ पढ्दा नबुझेका वा Homework गर्दा नजानेका वा अन्य जिज्ञासाहरूको उत्तर दिनुहुन्छ
✓ परिक्षाको समयमा हरेक पाठको प्रश्न उत्तरहरूको अभ्यास गराउनु हुन्छ।
✓ परिक्षाको समयमा नमुना परिक्षा गराउनुहुन्छ, उत्तर पुस्तिका जांच गरेर सुझाब दिनुहुन्छ।

नर्सरी देखि कक्षा १० सम्मका सबै विषयका अनुभवि र उत्कृष्ट सयौँ शिक्षकहरू हरेक दिन बिहान र बेलुका बालबालिकाहरूले सोधेको प्रश्नको उत्तर दिन र उनीहरूलाई ट्युसन पढाउन MiDas eCLASS मा Online उपलब्ध हुनुहुन्छ।



 

MiDas eCLASS का यी सेवाहरूले तपाईँको बालबालिकालाई कसरी मद्दत गर्छ, थाहा पाउन तिन दिनको निशुल्क TRIAL CLASS लिन दिनुहोस्।


व्यस्त अभिभावकहरूको लागि MiDas eCLASS


धेरै अभिभावकहरूले कामको व्यस्तताले आफ्नो छोराछोरीलाई घरमा पढाउन भ्याउनु हुन्न।
यसको समाधानको लागि MiDas eCLASS मा नर्सरी देखि कक्षा १० सम्मका सबै विषयका सयौँ अनुभवि र उत्कृष्ट शिक्षकहरू Online उपलब्ध गराइएको छ। उहाँहरूले हरेक दिन बिहान र बेलुका बालबालिकाहरूले सोधेको प्रश्नको उत्तर दिनुहुन्छ, Homework गर्न सिकाउनुहुन्छ र साथै Tuition पनि पढाउनुहुन्छ।
🕒 Evening:  5:00 PM to 9:00 PM

तपाईँको बालबालिकालाई MiDas eCLASS ले कसरी मद्दत गर्छ, थाहा पाउन तिन दिनको निशुल्क TRIAL CLASS लिन दिनुहोस्।


Student Fee (Tuition, Homework Help, Doubt Clearing & Exam Preparation Classes)

For Grades Nursery, LKG, UKG, One, Two and Three:
1 Month:      Rs. 1, 100.00  for All subjects
3 Months:   Rs. 2, 600.00 for All subjects
6 Months:   Rs. 4, 500.00 for All subjects
12 Months: Rs. 8, 000.00 for All subjects


 

Tuition Class पढ्ने विध्यार्थीहरूले MiDas Self Learning Material निशुल्क पाउनेछन्।



MiDas eCLASS का यी सेवाहरूले तपाईँको बालबालिकालाई कसरी मद्दत गर्छ, थाहा पाउन तिन दिनको निशुल्क TRIAL CLASS लिन दिनुहोस्।


बालबालिकाहरूको स्व-अध्ययन गर्ने बानी बसाल्न MiDas eCLASS


केही बालबालिकाहरु घरमा पढ्न बसे भने उनीहरूको ध्यान पढाइमा हुँदैन। उनीहरूलाई भिडियो हेर्न मन लाग्छ, गेम खेल्न मन लाग्छ, तर किताब पल्टाएर आफ्नो पाठ पढ्न मन गर्दैनन्।
यसरी यदि बालबालिकाहरूको पढ्ने ईच्छा हराउँन थाल्यो भने उनीहरू सबै विषयमा कमजोर हुन थाल्छन्।


यसको समाधानको लागि MiDas eCLASS मा नर्सरी देखि कक्षा १० सम्मका मुख्य विषयका पाठहरू बुझाउने भिडियो र गेमहरू राखिएको छ। बालबालिकाहरु रमाउँदै MiDas eCLASS मा भिडियो हेर्छन्, गेम खेल्छन् र आफ्नो पाठ सजिलै सिक्छन्।

यसरी रमाइलो तरिकाले आफ्नो पाठ पढ्न पाए पछि उनीहरूको स्व-अध्ययन गर्ने बानी बस्छ।

तपाईँको बालबालिकालाई MiDas eCLASS बाट पढ्न मन पर्छ कि पर्दैन, थाहा पाउन तिन दिनको निशुल्क TRIAL CLASS लिन दिनुहोस्।


MiDas Self Learning Material
   Fee:
      3 Months    :: Rs.     950.00
      6 Months    :: Rs.  1,750.00
      12 Months  :: Rs. 3,000.00

MiDas Self Learning Material पढ्ने विध्यार्थीहरूले National Student Championship मा निशुल्क भाग लिन पाउनेछन्।


MiDas eCLASS मा बालबालिकाहरूको लागि Audioviaual Learning Material and many more ...

बालबालिकाहरूको स्व-अध्ययनलाई रमाइलो बनाउन, उनीहरूको प्रतिस्पर्धी क्षमताको विकास गर्न, उनीहरूको भाषिक ज्ञान, शिर्जनशीलता र कल्पनाशिलताको विकास गर्न MiDas eCLASS मा निम्न सुबिधाहरू उपलब्ध छन्।
✓ विध्यार्थीहरूले पढ्नु पर्ने हरेक पाठ सजिलोसंग बुझाउन Animated Video राखिएको छ। यी भिडियोहरू रमाउँदै हेरेर विध्यार्थीहरूले आफ्नो पाठ सजिलोसंग बुझ्छन्। यसले उनीहरूको पाठ बुझेर पढ्ने बानी बसाल्छ।
✓ विध्यार्थीहरूले पढ्नु पर्ने हरेक पाठमा आधारित Game राखिएको छ। यी गेमहरू खेल्दै रमाउँदै उनीहरूले पाठ सजिलोसंग सिक्छन्। यसले उनीहरूको पढाइ प्रति आकर्षण बढाउँछ।
✓ विध्यार्थीहरूले चित्र बनाएर MiDas eCLASS को Creations मा प्रकशन गर्न पाउँछन्। ती चित्रहरू हेरेर उनीहरूको साथीहरूले Like र Comment गर्न पाउँछन्। यसले उनीहरूको हौशला बढाउँछ। चित्रकलाले उनीहरूको शिर्जनशीलता र कल्पनाशिलताको विकास गर्न मद्दत गर्छ।
✓ विध्यार्थीहरूले कथा र कबिता लेखेर MiDas eCLASS को Creations मा प्रकशन गर्न पाउँछन्। ती कथा र कबिता उनीहरूको साथीहरूले पढेर Like र Comment गर्न पाउँछन्। यसले उनीहरूको हौशला बढाउँछ। कथा र कबिता लेखनले उनीहरूको शिर्जनशीलता र कल्पनाशिलताको विकास गर्न मद्दत गर्छ।


BOOK 3 DAYS FREE TRIAL CLASS !!

        थप जानकारिको लागि:
        Ph: 9847395987, 9823315756
        Whatsapp: 9745616966
        Email : info@midaseclass.com