Learn Anytime Anywhere

नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरूलाई घरमा पढ्न, Homework गर्न र परिक्षाको तयारी गर्न MiDas eCLASS


MiDas eCLASS मा पढ्न

तलको बटन थिचेर फारम भर्नुहोस्। हामी हजुरलाई सम्पर्क गर्छौं। वा
निम्न फोन नम्बरहरूमा सम्पर्क गर्नुहोस्। हामी हजुरहरूलाई guide गर्न हरेक दिन बिहान ७ बजे देखि बेलुका ९ बजे सम्म उपलब्ध छौँ।

        Ph: 9851187569, 9803337599
               9847395987, 9823315756
        Whatsapp: 9745616966



नर्सरी देखि कक्षा १० सम्मका बालबालिकाहरूको लागि MiDas eCLASS मा निम्न सुबिधाहरू छन्:
1️⃣ स्व-अध्ययनको लागि Comprehensive Study Material​
2️⃣ Homework गर्न नजानेमा, घरमा पढ्दा कुनै पाठ नबुझेमा वा अन्य कुनै जिज्ञासा भएमा शिक्षकसंग सोध्दै, छलफल गर्दै सिक्न Homework Help / Doubt Clearing Class
3️⃣ कुनै विषयमा गाह्रो लागेमा पुरै Course दोहोर्याएर पढ्न Tuition Class
4️⃣ परिक्षाको तयारीको लागि Exam Preparation Class

MiDas eCLASS मा निम्न विषयहरू पढाइ हुन्छ।
➡️ Class LKG & UKG: Science, Mathematics, Social Studies, English & नेपाली
➡️ Class 1, 2 & 3: Our Surrounding (हाम्रो सेरोफेरो), Mathematics, English & नेपाली
➡️ Class 4, 5, 6 & 7: Science, Mathematics, Social Studies, English & नेपाली
➡️ Class 8, 9 & 10: Science, Mathematics, Social Studies, English, नेपाली & Opt. Maths

MiDas eCLASS App डाउनलोड गर्न तलको लिन्कमा थिच्नुहोस्।


स्व-अध्ययनको लागि Comprehensive Study Material (Fee Only Rs. 3000/-per year)


आफूले चहाएको बेला कुनै पनि पाठ दोहोर्याएर बुझेर पढ्न विद्यार्थीहरूले MiDas eCLASS को Comprehensive Study Material प्रयोग गर्न सक्छन्।
यसमा निम्न प्रकारका Learning Materials छन् :
✔️ हरेक पाठको Concept सजिलोसंग बुझाउन Animated Video हरू
✔️ कुनै पनि पाठ बुझ्न सजिलो बनाउने Quizzes & Games
✔️ दक्ष शिक्षकहरूले Syllabus मा भएका सबै पाठहरू बुझाएर पढाएका Class Video हरू
✔️ अनुभवि शिक्षकहरूले हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परिक्षामा उत्तर लेख्ने तरिका ब्याख्या गर्दै पाठ बुझाएर पढाएका Exam Preparation Video हरू
✔️ पाठ्हरूको Concept बुझ्न सजिलो बनाउन Internet बाट जम्मा गरिएका Reference Video हरू
✔️ कुनै पनि पाठ पढे पछि सो पाठ बुझियो कि बुझिएन मूल्याङ्कन गर्न Self-Assesment प्रणाली
✔️ हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू र तिनका उत्तरहरू
✔️ Mock Exam दिन र उत्तर Check गर्न Practice Exam प्रणाली

MiDas eCLASS मा पढ्न

👉 MiDas eCLASS App Download गर्नुहोस्, वा www.midaseclass.com मा जानुहोस्।
👉 Login वा Signup गर्नुहोस्। (कसरी Login वा Signup गर्ने थाहा पाउन यो Video हेर्नुहोस
👉 MiDas eCLASS को Comprehensive Study Material रू ९९०/- तिरेर Subscribe गर्नुहोस्। (कसरी Subscribe गर्ने, थाहा पाउन यो Video हेर्नुहोस्।)


गाह्रो विषयलाई सजिलो बनाउन Online Class (Tuition Class, Doubt Clearing Class & Homework Help)


विद्यार्थीहरूलाई हरेक पाठ बुझाएर पढाउन अनुभवी र दक्ष शिक्षकहरूले वर्षै भरी MiDas eCLASS मा हरेक दिन बेलुका Zoom मार्फत् LIVE पढाउनुहुन्छ।

यसमा विद्यार्थीहरूले निम्न सुबिधाहरू पाउँछन्:

✅ आफूलाई गाह्रो लागेको विषय विद्यार्थीहरूले अनुभवी र दक्ष शिक्षकहरूसंग Zoom मार्फत LIVE Tuition पढ्न पाउँछन्।
✅ Tuition Class मा शिक्षकहरूले हरेक पाठको Video देखाउँदै, Quizzes & Games खेलाउँदै, विद्यार्थीहरूसंग छलफल गर्दै सिकाउनुहुन्छ।
✅ Tuition Class मा विद्यार्थीहरूले पाठ बुझे कि बुझेनन् थाहा पाउन हरेक पाठको Self-Assesment गराउनुहुन्छ र सोही अनुसार सिकाउनुहुन्छ।
✅ Homework गर्न नजानेमा, घरमा पढ्दा कुनै पाठ नबुझेमा वा अन्य कुनै जिज्ञासा भएमा विद्यार्थीहरूले शिक्षकसंग Zoom मार्फत Homework Help / Doubt Clearing Class मा सोध्दै, छलफल गर्दै सिक्न पाउँछन्।
✅ विद्यार्थीहरूले परिक्षामा लेख्न सक्छन् कि सक्दैनन् थाहा पाउन शिक्षकहरूले हरेक हप्ता एउटा विषयको लिखित परिक्षा लिनुहुन्छ र उत्तर पुस्तिका जाँचेर Feedback दिनुहुन्छ।
✅ विद्यार्थीहरूले स्व-अध्ययनको लागि Comprehensive Study Material पाउँछन्।
✅ Final Exam आउनुभन्दा अघि शिक्षकहरूले परिक्षाको तयारीको लागि पुरै Course दोहोर्याउनु हुन्छ।
✅ हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू र तिनका उत्तर लेख्ने तरिकाको बरेमा विद्यार्थीहरूसंग छलफल गर्दै सिकाउनुहुन्छ।

विद्यार्थीहरूको प्रगति कस्तो भैरहेको छ नियमित रूपमा अभिभावकहरूलाई थाहा दिइन्छ।

LKG देखि कक्षा ३ सम्मका विद्यार्थीहरूको लागि हरेक दिन
➡️ बेलुका ५ बजे देखि ७ बजेसम्म Tuition Class संचालन् गरिन्छ।
➡️ बेलुका ५ बजे देखि ९ बजेसम्म Homework help / Doubt Clearing Class संचालन् गरिन्छ।

कक्षा ४ देखि कक्षा ७ सम्मका विद्यार्थीहरूको लागि हरेक दिन
➡️ बेलुका ६ बजे देखि ८ बजेसम्म Tuition Class संचालन् गरिन्छ।
➡️ बेलुका ५ बजे देखि ९ बजेसम्म Homework help / Doubt Clearing Class संचालन् गरिन्छ।

कक्षा ८ देखि कक्षा १० सम्मका विद्यार्थीहरूको लागि हरेक दिन
➡️ बेलुका ७ बजे देखि ९ बजेसम्म Tuition Class संचालन् गरिन्छ।
➡️ बेलुका ५ बजे देखि ९ बजेसम्म Homework help / Doubt Clearing Class संचालन् गरिन्छ।


परिक्षाको तयारीको लागि Exam Preparation Online Class


विशेषत कक्षा १० का विद्यार्थीहरूको लागि परिक्षा सुरू हुनुभन्दा ३ महिना अघिबाट MiDas eCLASS मा हरेक दिन बेलुका ३ घण्टा Exam Preparation Online Class संचालन गरिन्छ।

यसमा अनुभवी र दक्ष शिक्षकहरूले :
✔️ हरेक पाठ दोहोर्याएर बुझाएर पढाउनुहुन्छ।
✔️ हरेक पाठबाट परिक्षामा आउन सक्ने प्रश्नहरू, तिनका उत्तरहरू र परिक्षामा उत्तर लेख्ने तरिका विद्यार्थीहरूसंग छलफल गर्दै पढाउनुहुन्छ।
✔️ नियमित लिखित परिक्षा लिनुहुन्छ र उत्तर पुस्तिका जाँचेर Feedback दिनुहुन्छ।

कक्षा १० का विद्यार्थीहरूको लागि परिक्षाको तयारीको लागि हरेक दिन
➡️ बेलुका ६ बजे देखि ९ बजेसम्म Tuition Class संचालन् गरिन्छ।
➡️ बेलुका ५ बजे देखि ९ बजेसम्म Doubt Clearing Class संचालन् गरिन्छ।

Exam Preparation Online Class पढ्ने विद्यार्थीहरूले :
✅ स्व-अध्ययनको लागि विद्यार्थीहरूले Comprehensive Study Material पाउँछन्।
✅ दोहोर्याएर पढ्न LIVE Class को record गरेको भिडियो पनि पाउँछन्।
✅ आफूले नबुझेका पाठहरू वा नजानेका प्रश्नहरू शिक्षकसंग सोध्दै सिक्न पाउँछन्।
✅ आफूले चहाएको बेला Mock Exam दिन र उत्तर Check गर्न पाउँछन्।


MiDas eCLASS मा पढ्न

👉 तलको बटन थिचेर फारम भर्नुहोस्। हामी हजुरलाई सम्पर्क गर्छौं।
👉 निम्न फोन नम्बरहरूमा सम्पर्क गर्नुहोस्। हामी हजुरहरूलाई guide गर्न हरेक दिन बिहान ७ बजे देखि बेलुका ९ बजे सम्म उपलब्ध छौँ।

        Ph: 9851187569, 9803337599
               9847395987, 9823315756
        Whatsapp: 9745616966

👉 MiDas eCLASS App डाउनलोड गर्न तलको लिन्कमा थिच्नुहोस्।


अभिभावकहरूले बुझ्नु पर्ने कुरा

बालबालिकाहरूलाई पढाइमा कसरी मद्दत गर्न सकिन्छ भन्ने कुरा थाहा पाउन सर्ब प्रथम उनीहरूको समस्याहरूको बारेमा बुझ्न जरूरी छ।

बिद्यालयमा शिक्षकले पढाउनुभएको पाठहरू बालाबालिकाहरूले घरमा दोहोर्याएर पढेर, अभ्यास गरेर अझ राम्रोसंग पाठ बुझुन्, जानुन् भनेर दैनिक Homework दिइन्छ।

यदि कुनै पाठ कक्षामा शिककले पढाउँदा राम्रोसंग बुझेका छन् भने बालाबालिकाहरूले सो पाठ घरमा दोहोर्याएर पढ्छन्, Homework पनि फटा फट गरि हाल्छन्। यदि उनीहरूले कक्षामा शिक्षकले पढाउँदा पाठ बुझेनन भने वा घरमा आफै पढ्दा पनि बुझेनन भने उनीहरूलाई सो पाठ पढ्न अल्छि लाग्न थाल्छ। जुन पाठ राम्रोसंग बुझ्दैनन, उनीहरू, सो पाठको होमेवोर्क् गर्न जान्दैनन्।

तर पनि उनीहरूलाई Homework भने गर्नै पर्ने, सक्नै पर्ने बध्यता छ।

त्यसैले उनीहरू पाठ राम्रोसंग नबुझिकनै किताबबाट जस्ताको त्यस्तै सारेर वा ईन्टर्नेटबाट सारेर वा साथीको सारेर भएपनि Homework गर्न बाध्य हुन्छन्।
आजकाल प्राय घरमा अभिभावकहरूले कामको ब्यस्तताले बालबालिकालाई सिकाउन समय दिन सक्नुहुन्न । केहीले सिकाउन जान्नुहुन्न ।
कुनै घरामा बालाबालिकाहरूले आफूले नजानेको प्रश्न दाजु दिदी वा अभिभावकहरूलाई सोध्ने मौका पनि पाउन सक्छन्। कुनै घरमा Home Tutor को पनि ब्यवस्था हुन सक्छ। तर प्रायले बालाबालिकाहरूलाई पाठ नबुझाइ, Homework मा सोधिएको प्रश्नको उत्तर लेखाउनुहुन्छ।

यसरी पाठ राम्रोसंग नबुझि Homework गर्दा, उनीहरूलाई सो पाठ गाह्रो लाग्न थाल्छ। अनि बिस्तारै बिस्तारै उनीहरू थाहै नपाई त्यो विषयमा कमजोर हुन्छन्। अनी म यो बिषयमा कमजोर नै छु भनेर मन भित्रबाट नै उनीहरू स्वीकार गर्छन। र उनीहरूलाई त्यो विषय मन पर्न छोड्छ ।

पढाएको पाठ बालबालिकाहरूले कती जाने मूल्याङ्कन गर्न बिद्यालयमा नियमिता रूपमा परिक्षा लिइन्छ।

विद्यार्थीहरु परिक्षामा राम्रो अंक ल्याउन घरमा हरेक पाठ दोहोर्याएर पढ्न थाल्छन्, अभ्याष गर्न थाल्छन्। दोहोर्याएर पढ्दा वा अभ्याष गर्दा पाठ राम्रोसंग बुझे भने उनीहरूलाईइ सो पाठ पढ्न्ना मजा लाग्न थाल्छ । परिक्षामा सो पाठबाट सोधेको प्रश्नहरूको उत्तर पनि सजिलै दिन सक्छन् ।
तर घरमा कुनै पाठ बुझेनन् भने उनीहरूलाई सो पठ पढ्न वा अभ्याष गर्न अल्छि लाग्छ। उनीहरू सो पाठ छोडेर अर्को पाठ पढ्न लाग्छन्। अर्को पाठ पनि बुझेनन भने त्यो पनि छोड्छन्। बिस्तारै उनीहरू कुनै पनि पाठहरू बुझ्न सक्दैनन्।

तर पनि उनीहरूलाई परिक्षामा राम्रो अंक ल्याउने बध्यता त हुन्छ नै ।

त्यसैले उनीहरू परिक्षामा आउन सक्ने प्रश्नहरूको उत्तर नबुझिकनइ घोक्न थाल्छन्। यसरी उनीहरू घोकेर भए पनि परिक्षामा राम्रो अंक त ल्याउँन सक्लान्, तर वास्तवमा उनीहरू सो विषयमा कमजोर हुन्छन्। अभिभावकहरू आफ्नो बालबालिकाको राम्रो अंक देखेर खुसी त हुनुहुन्छ होला तर बालबालिकाहरूले आफू त्यो विषयमा कमजोरा छु भनेर महसुस गरेका हुन्छन ।

अब मानी लिनुहोस बालबालिकाले घरमा पाठ दोहोर्याएर पढ्दा होस या Homework गर्दा होस्, वा परिक्षाको तयारीको लागी पढ्दा वा अभ्यास गर्दा होस्; केही बुझेनन भने तुरून्त राम्रोसंग बुझाइदिने साथी साथमा भयो भने के हुन्छ ?

उनीहरूले पाठ पढ्दा नबुझेर पढ्न छोड्नु पर्दैन, अभ्यास गर्दा नजानेर छोद्नु पर्दैन । उनीहरूले Homework नबुझी सार्नु पर्दैन । परिक्षामा घोकेर लेख्नु पर्दैन । उनीहरू जे जान्दैनन वा बुझ्दैनन तुरुन्त सोधेर सिक्छन । उनीहरूको बुझेर पढ्ने, Homework गर्ने बानी बस्छ । उनीहरूको पढाइमा आत्मा विष्वास बढ्छ । आफै पढन मजा आउन थाल्छ । उनीहरूलाई हरेक विषय मन पर्न थाल्छ । अनि उनीहरू अरूको सहयोगा बिना पाठ बुझ्न सक्ने हुन्छन्, स्व-अध्ययन गर्न सक्ने हुन्छन्।

हो MiDas eCLASS तेही साथी हो, जो बालबालिकाहरू घरमा पढ्दा, Homework गर्दा वा परिक्षाको तयारी गर्दा साथमा रहन्छ । उनीहरूले केही जानेनन वा बुझेनन भने MiDas eCLASS मा तुरुन्त सोध्दै सिक्न पाउँछन ।

कसरी त ? बालबालिकाहरूलाई पढाइमा मद्दत गर्न MiDas eCLASS मा नर्सरी देखि कक्षा १० सम्मका मुख्य विषयका
- अनुभवी शिक्षकहरू बेलुका ५ बजे देखी ९ बजे सम्म Zoom मार्फत Online हुनुहुन्छ।
- देखाएर पाठ राम्रो संग बुझाउन Animated भिडियोहरू उपलब्ध छ।
- खेलाएर पाठ बुझाउन Quizzes & Games उपलब्ध छ।
- बुझे कि बुझेनन मापन गर्न Assesment गर्ने प्रकृया उपलब्ध छ।

जब बालबालिकाहरू घरमा पढ्न बस्दा वा Homework गर्दा केही जानेनन वा बुझेनन भने, MiDas eCLASS मा Ask a Teacher मा गएर शिक्षकसंग तुरुन्त Video Call गरेर सोध्न पाउँछन । शिक्षकहरूले उनीहरूलाई सम्बन्धित पाठको भिडियो देखाउँदै बुझाउनुहुन्छ । साना नानीबाबुहरूलाई Game खेलाउँदै, Music Video देखाउँदै सिकाउनुहुन्छ । उनीहरूले बुझेकी बुझेनन थाहा पाउन MiDas eCLASS को Self Assessment गराउनुहुन्छ । बालबालिकाहरू स्वयमले पनि MiDas eCLASS मा भएका आफ्नो पाठमा आधारिता भिडियोहरू हेर्दै, गेमा खेल्दै सिक्न सक्छन । उनीहरूले पाठ बुझे कि बुझेनन Self Assessment अर्थात स्व-मुल्यंकन गर्न सक्छन ।

तर केही बालबालिकाहरू घरमा आफै पढ्न वा Homework गर्न नबस्ने हुन्छन । हातमा Mobile, Tablet वा Laptop पाए भने Video Game खेल्न वा Cartoon Movie हेर्न थाली हाल्छन । उनीहरूलाई समय तोकेर कसैले पढाउनु पर्ने हुन्छ, Homework गराउनुपर्ने हुन्छ ।

त्यस्ता बालबालिकाहरूको लागी MiDas eCLASS मा Online Class को ब्यवस्था गरिएको छ । हरेक दिन बेलुका २ घन्टा शिक्षकहरूले LKG देखी कक्षा १० सम्मका मुख्य विषयका पाठहरू Zoom मार्फत भिडियो देखाउँदै, गेम खेलाउँदै बुझाएर पढाउनुहुन्छ । उनीहरूलाई Homework गराउनुहुन्छ । हरेक हप्ता एउटा विषयको लिखित परिक्षा लिएर उत्तर पुस्तिका जाँचेर feedback दिनुहुन्छ । वार्षिक परिक्षाको बेलामा Exam Preparation Class संचालन गर्नुहुन्छ । आफै पढ्न रुचाउने बालबालिकाहरूको लागी पनि पाठ Revise गर्न, परिक्षामा लेख्ने बानी बसाल्न, परिक्षाको तयारी गर्न; यो Online Class ले मद्दत गर्छ ।

प्राय अभिभावकहरूलाई एउटा जिज्ञासा रहन्छ कि,
MiDas eCLASS मा पढ्न बालबालिकाहरूलाई Mobile Phone वा Tablet वा Laptop दिनु पर्ने हुन्छ । हातमा Digital Device पाए पछी Video Game खेल्न, Cartoon Movie हेर्न, साथीहरू संग Chat गर्न छोडेर उनीहरू पढ्छन त ?

हो, आजकाल प्राय बालबालिकाहरू Digital Device पाए पछी Video Game खेल्न, Cartoon Movie हेर्न र साथीहरू संग Chat गर्न थाल्छन । त्यसैले सुरु सुरुमा अभिभावकहरूले पनि आफ्नो बालिकाहरू Digital Device पढ्नको लागी प्रायोग गरी रहेछन कि अन्य कामको लागी प्रायोग गरी रहेका छन सुरू सुरूमा ध्यान दिनु पर्ने हुन्छ ।
दिइएको समयमा बालबालिकाहरू Online Class मा पढ्न आएिका छन कि छैनन ?, Camera On गरेर actively class attend गरेका छन कि छैनन ?, दिइएका Task हरू गरेका छन कि छैनन ?, Self Assesment र लिखिता परिक्षामा progress कस्तो भैरहेको छ? आदी कुराहरू MiDas को Coordinator ले अभिभावकहरूलाई नियमिता थाह दिनुहुन्छ । यदी छैनन भने सुरू सुरूमा सम्झाउनु पनि पर्ने हुन्छ । बिस्तारै बालबालिकाहरूले घरमा बुझेर पढ्न, Homework गर्न र परिक्षाको तयारी गर्न MiDas eCLASS बाट सजिलो भएको महसुस गर्न थाल्छन्। अनि उनीहरू आफै Digital Deviceको प्रयोग पढाइमा बढी प्रयोग गर्न थाल्छन ।

आजको यूगमा हामी बालबालिकाहरूलाई Digital Device बाट पुर्ण रूपमा टाढा राख्न त सक्दैनौँ नि, होईन र ?
त्यसैले उनीहरूलाई हामीले सानै देखी Digital Device को सदुपायोग गर्न सिकाउनु पर्छ ।